नायिका श्वेता खड्कासँग विबाह गर्न लागेका बिजयेन्द्रले दिए भब्य ब्याचलर पार्टी, हेर्नुहोस् यो एक्सक्लुसिभ भिडियो



काठमाडौँ । यतिबेला नायिका श्वेता खड्का र उनका हुनेवाला पति विजयन्द्र सिंह रावतलाई विबाह लागिसकेको छ । किनमेल, विबाहको तयारी र पार्टीका कारण श्वेता र बिजयेन्द्रको परिवारका सदस्यलाई भ्याईनभ्याई भएको छ । उनीहरुको यही मंसिर २२ गते विवाह को साइत जुरेसँगै श्वेता र विजयन्द्र केही समयदेखि प्रेममा रहेका यो जोडी एक हुन लागेका बेला विजयेन्द्रले आफ्ना साथीहरुलाई ब्याचलर पार्टी दिएका छन् । विजयेन्द्र र श्वेताको विवाह गोकर्ण फरेस्ट रिसोर्टमा गर्ने तयारी गरिएको छ । नायिका खड्काले २०७१ असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । उनले नायक श्री कृष्ण सँग मिलेर चलचित्र निर्माण गरेकी थिइन । श्वेता अहिले चलचित्र क्षेत्रसँगै व्यापारमा सक्रिय छिन् । भिडियो हेर्नुहोस l

Comment
error: Content is protected !!