ओली समूहका मन्त्री भट्टलाई लाल गद्धारको संज्ञा !
काठमाडौं २९ पौष । नेकपाको ओली समूहका उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टलाई प्रचण्ड नेपाल समूहले आज डडेल्धुरामा कालो झण्डा देखाएका छन् ।
ओली समूहको कार्यक्रममा मन्त्री भट्ट डडेल्धुरामा जान लाग्दा प्रचण्ड नेपाल समूहका कार्यकर्ताले कालो झण्डा देखाएका हुन् ।
मन्त्री भट्टराई प्रहरीले स्कटिङ गरी कार्यक्रम स्थल पु¥याएको छ । भने , उनलाई लाल गद्धारको संज्ञा दिँदै नारावाजी समेत गरिएको छ ।