गायिका तथा प्रचण्डकी नातिनी स्मिताको आज जन्मदिन



काठमाडौँ । लोकप्रिय गायिका स्मिता दाहालको आज जन्मदिन परेको छ । जन्मदिनको अवसरमा उनलाई बिहानैदेखि शुभकामनाको ओइरो लागेको छ ।

जन्मदिनको अवसरमा स्मिताकी आमा गंगा दाहालले छोरीलाई शुभकामना दिँदै लेखेको स्टाटसमा कैयौँले शुभकामना ब्यक्त गरेका छन् ।

गायिका स्मिता नेकपा आध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डकी कान्छी छोरी गंंगाकी छोरी अर्थात नातिनी हुन् । स्मिताको जन्मदिनमा हेरौँ उनका गीतहरु

जब ज्ञानेन्द्र शाहीको टोलीले काठमाडौँ उपत्यकामा नै हान्यो छड्के, कर्मचारीहरुबिच भयो भागाभाग, हेर्नुहोस् भिडियो

ललितपुर । नागरिक समाजका अगुवा ज्ञानेन्द्र शाहीले आज ललितपुर महानगरपालिकाको कार्यालयमा छड्के जाँच गरेका छन् । उनले भ्रष्टाचारको विषयलाई लिएर कार्यालयमा छड्के हानेका हुन् । उनले त्यसरी सरकारी कार्यालयमा छड्को हान्दा उनको टोलीसंग त्याहाँका कर्मचरीले अभद्र व्यवहार गरेको उनले आरोप लगाएका छन् । उनको भनाई अनुसार नागरिक समाजको अगुवाको नाताले जुनसुकै कार्यालयमा छड्के हान्ने अधिकार भएको बताएका छन् ।

आफुहरुमाथि अभद्र व्यावहार भएको भन्दै उनले त्यो कुरा त्याहाँका इन्चार्जलाई बताएका छन् । कार्यालय कर्मचारीले नै तँ त र म म भन्दै अभद्र व्यवहार गरेकोप्रति ज्ञानेन्द्र र उनका टीमले नै आक्रोश व्यक्त गरेका छन् । उनीहरुले कर्मचारी भएर नागरिक समाजको अगुवालाई त यस्तो व्यवहार गर्दा रहेछन् भने अरु सेवा लिन कार्यालय आउने आम नागरिकलाई याहाँका कर्मचारीले कस्तो व्यवहार गर्लान् ? भनेर प्रश्न पनि गरेका छन् ।

कार्यलयमा छड्को जाँचकोलागी गएका ज्ञानेन्द्र र उनका टीमसंग चर्काचर्की परेको भिडियो सर्वाजनिक भई सकेको छ । उक्त भिडियोमा शाहीका टिमले अभद्र व्यवहार गर्ने कार्यालयका कर्मचारीलाई सुझबुझका साथमा काम गर्न सुझाव दिएका छन् । त्यसरी सुझाव दिदै गर्दाको दृश्यमा उनीहरुले पनि कर्मचारीलाई थर्काएको देख्न सकिन्छ । भिडियोसहित

बिवाह गरेको ३ दिनमै श्रीमतीले छोडेपछि श्रीमानले पिडा सहन नसकेर चालेको कदमले प्रेमीहरुले भने यो कस्तो माया, सिंगो गाउँ नै एक जुट भएर युवतीको माइती घेरा हाल्न पुग्यो, हेर्नुहोस् भिडियो

चितवन । अनिशा र कञ्चन का-ण्डले यतिबेला सामाजिक सञ्जाल तताएको छ । आफैले बिहे गरेर सिउँदो भरेको श्रीमतीले नै आफुलाई चिन्दिन भनेपछि कञ्चनले वि- ष पि’एका थिए । अहिले उनको स्वास्थ्य अवस्था सुध्रिनुको साटो झनझन बिग्रदै गईरहेको छ । उनको स्वास्थ्य लाभको कामना गर्ने सबैले उनी चाँडै नै निको हुने आशा गरिरहेको बेला डाक्टर कञ्चनको बाँच्ने सम्भावना केवल ५ प्रतिशत मात्र भएको बताएका छन् ।

यो खबर सुनेर अहिले कञ्चनको पक्षमा पुरै गाउँ नै उर्लिएको छ । सबैले अनिशा र उनको परिवारले सजाय पाउनु पर्छ भन्दै आवाज उठाएका छन् । गाउँलेहरुको भनाई अनुसार यदि कञ्चनलाई केही भईहाल्यो भने अनिशा र उनको परिवारलाई जेल हाल्छौं भन्दै पुरै गाउँलेहरुले नै आ’क्रोश व्यक्त गरेका छन् । गाउँलेहरुले अनिशालाई कुनै पनि हालतमा क्षमा नदिने र नछोड्ने बताएका छन् । माया गर्नु कञ्चनको कुनै दोष नभएको उनीहरुले बताउँदै यस्मा अनिशाकै कारणले कञ्चनको यो हालत भएको उनीहरुले बताएका छन् ।

अनिशाले म चिन्दिन उहाँलाई भनेपछि कञ्चनले आफ्ना सबै आफ्न्तहरुलाई अनिशालाई गा’ली नगर्नु भन्दै आफुले यो संसार त्या’ग्ने निर्णय गरेर वि’ष से’वन ग’रेका थिए । कञ्चनले वि’ष से’व’न गरेदेखि उनको परिवारमा निकै त’ना’वको वातावरण श्रृजना भएको छ । कञ्चन घरको कान्छा छोरा हुन् । त्यसैले उनको यो अवस्था देखेर सबैभन्दा उनकी धेरै उनकी आमा रोएकी छिन् । छोरा निको हुने आशमा बसेकी कञ्चनकी आमालाई कस्तो भएको होला जब आज डाक्टरले कञ्चनको बाँच्ने चान्स केवल ५ प्रतिशत मात्रै छ भन्दा । भिडियोसहित

Comment
error: Content is protected !!