म’ र्नु अघि सुशान्तलेखेको एक नोट सामाजिक संजालमा भाइ रल, नोट पढेर फ्यानहरु भए भावुक



काठमाडौं- अभिनेता सुशान्त सिंह राजपूतको एक नोट अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । सुशान्तकी सहोदर बहिनी श्वेता सिंहले इन्स्टाग्राममा शेयर गरेपछि उक्त नोट भाइरल भएको हो । नोटमा सुशान्तले लेखेका छन्, ‘मैले आफ्नो जिन्दगीको ३० वर्ष केही बन्ने कोशिशमा निकालेँ । म राम्रो टेनिस खेल्न चाहन्थेँ, राम्रो ग्रेड ल्याउन चाहन्थेँ । मैले सबै त्यो नजरबाट हेर्न थालेको थिएँ ।’

उनले अगाडि लेखेका छन्, ‘सायद म आफूदेखि आफैं खुशी थिइनँ, राम्रो हुने सपना देख्थेँ । तर, पछि बुझेँ कि म गलत खेल खेल्दैछु । किनकि, वास्तवमा खेल त म को हुँ भन्ने थियो रु उनको नोट पढेपछि उनका फ्यानहरु इमोसनल भएका छन् । शुशान्तको नि’ धन भएको ७ महिना वितिसकेको छ ।

नेपोटिज्म र ग्रुपिज्मका कारण उनले आ त्मह  त्या गरेको उनका प्रशंसकहरुको आरोप छ । शुसान्तले ‘धोनी, केदारनाथ, छिछोरे’ जस्ता यादगार फिल्ममा काम गरेका थिए । उनी अभिनित अन्तिम फिल्म दिल बिचरा हो ।

Comment
error: Content is protected !!