लोकतन्त्रका बिरुद्ध र लोकतन्त्रबादीहरुलाई जेल पठाउन बहसगर्ने वकिलहरु आज ओलीको पक्षमा



काठमाडौं १ माघ । नेकपा प्रचण्ड नेपाल समूहका नेता योगेश भट्टराइले लोकतन्त्रका बिरुद्ध र लोकतन्त्रबादीहरुलाई जेल पठाउन बह्सगर्ने वकिलहरु आज प्रधानमन्त्रीका पक्षमाबहस गरिरहेको बताएका छन् ।

नेता भट्टराईले आज ट्वीटर मार्फत लोकतन्त्रका बिरुद्ध र लोकतन्त्रबादीहरुलाई जेल पठाउन बह्सगर्ने वकिलहरु आज प्रधानमन्त्रीका पक्षमा बहस गरिरहेको बताएका हुन् ।

लोकतन्त्रका पक्षमा र आन्दोलनकारी नेता र कार्यकर्तालाई जेलबाट छुटाउन बहसगर्ने वकिलजति सबैआज प्रधानमन्त्रीको कदमका बिपक्षमा १ भएको देख्दा देशमा के हुँदैछ भनेर नेता भट्टराईले टिप्पणी गरेका छन् ।

नेता भट्टराईको ट्वीट : हिजो लोकतन्त्रका बिरुद्ध र लोकतन्त्रबादीहरुलाई जेल पठाउन बह्सगर्ने वकिलहरु आज प्रधानमन्त्रीका पक्षमाबहस गर्दैछन् अर्कातिर हिजोदेखि आजसम्म लोकतन्त्रका पक्षमा र आन्दोलनकारी नेता र कार्यकर्तालाई जेलबाट छुटाउन बहसगर्ने वकिलजति सबैआज प्रधानमन्त्रीको कदमका बिपक्षमा !
देशमा के हुँदैछ ?

Comment
error: Content is protected !!