कोरोनाका कारण नेकपाका केन्द्रीय सदस्य तथा पूर्व खानेपानी यादवको दुखद नि’ धन



काठमाडौं, माघ १- कोरोनाका कारण प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाका केन्द्रीय सदस्य दिनेशचन्द्र यादवको नि’ धन भएको छ । उनको गएराती २ बजे टोखास्थित ग्रान्डी अस्पतालमा उपचारको क्रममा नि’ धन भएको हो ।दोस्रो संविधानसभाका सदस्य रहेका यादबलाई ‘पहिलेदेखि किड्नी सम्बन्धी समस्या रहेको बताइएको छ ।

पछि कोरोना संक्रमण भएपछि त्यो जटिल बनेको लुम्बनी प्रदेशका भौतिक पूर्वधार विकास मन्त्री बैजनाथ चौधरीले बताए । चौधरीका अनुसार स्वास्थ्य जटिल भएपछि उनलाई हेलिकप्टरबाट राजधानी लगिएको थियो। अहिले भने उनी भूमी व्यवस्था तथा सुकुम्बासी आयोगका सदस्य रहेका थिए।

Comment
error: Content is protected !!