अर्थमन्त्री पौडेलबाट टीकापुरका पूर्व नगरप्रमुख सञ्ज्यालको पार्थीव शरीरमा झण्डा ओढाएर श्रद्धाञ्जलि



काठमाडौँ, १ माघ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट पशुपति आर्यघाटमा बिहीबार टीकापुरका पूर्व नगरप्रमुख रत्नप्रसाद सञ्ज्यालको पार्थीव शरीरमा झण्डा ओढाएर श्रद्धाञ्जलि । तस्वीर ः विमलबहादुर विष्ट,रासस

Comment
error: Content is protected !!