आज नेपालमा अहिले सम्मकै कम संक्रमित फेला , कोरोनाबाट मृ, त्यु हुनेको संख्या २ हजार नाघ्यो



काठमाडौं – पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोनाका कारण ज्या’ न गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ जनाको मृ’  त्यु भएसँगै नेपालमा कोरोना संक्र’ मणबाट मृ’ त्यु हुनेको संख्या २ हजार १ पुगेको छ ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप २७० जना कोरोना संक्र मित फेला परेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६९ हजार ४५० पुगेको छ । पछिल्लो २४ घण्टामा २७० जनामा संक्रमण संक्र’ मित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ४०३ जना सं’ क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्र’ मणमुक्त हुने २ लाख ६४ हजार १ सय ३७ जना छन् ।हाल देशभर ३ हजार ३ सय १२ सक्रिय सं’ क्रमित रहेका छन् । २४ घण्टामा काठमाडौं उपत्यकामा १३३ जना संक्र’ मित थपिएका छन् ।

यो पनि पढ्नुहोस
करिना कपुरकी सौतेनी छोरी साराको नीलो मोनोकोनी र सनग्लासमा जलपरी अवतार

करिना कपुरकी सौतेनी छोरी सारा खली खानको जलपरी अबतार भाइरल भएकोछ । तस्विरमा उनी नीलो मोनोकोनी देखा परेकी छन् ।

माल्दिभ्समा विदा मनाउन गएकी उनले नीलो मानोकोनी र सनग्लासमा सूर्यतर्फ हेर्दै पोज दिइरहेकी छन् । साराको साथमा आमा सन्गै भाइर इब्राहिम पनि रहेका छन् । तीनैजनाले समूहमा खिचिएको फोटो पनि शेयर गरेका छन् ।

उनीहरु केही समय देखी नै माल्दिभ्समा विदा मनाइरहेका छन् । सारा पछिल्लो समय वरुण धवनसँग फिल्म कुली नम्बर १ मा देखिएकी थिइन् । वरुण धवनको साथमा यो फिल्म २५ डिसेम्बरमा रिलिज भएको थियो ।

Comment