हात खुट्टामा ६–६ वटा औंला भएको यो दुनियाकै अनौठो परिवारबारे जान्नुहोस् रहस्य, देख्ने सबै चकित — OSNepal

हात खुट्टामा ६–६ वटा औंला भएको यो दुनियाकै अनौठो परिवारबारे जान्नुहोस् रहस्य, देख्ने सबै चकित

LC (KTM) May 25, 2021 0

एजेन्सी । तपाई हामी सबैको हात खुट्टामा ५ ५ वटा औला हुन्छन् । तर ब्राजिलको ब्रासिलियामा एउटा यस्तो परिवार छ जसका अधिकांश सदस्यका हात खुट्टामा ६–६ वटा औंला छन् । २४ सदस्यीय डि सिल्भा परिवारका उक्त १४ सदस्यका हातखुट्टा ६ औंले छन् ।

उक्त परिवारमा जन्मिएको नयाँ सदस्यका पनि ६ वटा औँला नै भेटिएपनि उक्त परिवारको चर्चा विश्वभर सुरु भएको छ ।आफूहरुको जस्तो अद्वितीय पारिवारिक चिनो दुनियाँका अरु परिवारमा नभएको भन्दै उनीहरु अन्य भीडबाट फरक भएकोमा गर्व गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर