संसद विघटनविरुद्ध दर्ता भएको रिटको सुनुवाई जेठ १३ र १४ गते — OSNepal

संसद विघटनविरुद्ध दर्ता भएको रिटको सुनुवाई जेठ १३ र १४ गते

LC (KTM) May 25, 2021 0

काठमाडौं ११ जेठ । सर्वोच्च अदालतमा दर्ता भएको संसद विघटन विरुद्धको १९ वटा रिटको सुनुवाइ यही जेठ १३ गते साधारण इजलासमा हुने भएको छ । संसद विघटन विरुद्ध दर्ता भएको ३० वटा रिट मध्ये ११ वटा रिट भने संवैधाानिक इजलासमा जेठ १४ गते सुनुवाई हुने भएको छ ।

गएको शुक्रबार मध्यराति सरकारको सिफारिसमा राष्ट्रपलिे संसद विघटन गरी चुनावको मिती घोषणा गरेसँगै प्रधानमन्त्री तथा राष्ट्रपतिको चौतर्फी आलोचना भएको छ । साथै विपक्षदलहरु एक साथ भएर ओली विरुद्ध लागि परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर