'मुन्द्रेको कमेडी क्लब' बन्द भएपछि तनावमा जितु, के भन्छिन् त करिश्मा ? — OSNepal

‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएपछि तनावमा जितु, के भन्छिन् त करिश्मा ?

LC (KTM) November 12, 2021 0

काठमाडौं । नेपालमा कोरोना महामारीका कारण २ वर्षदेखि थलिएको चलचित्र उद्योग विस्तारै जुर्मराउन थालेको छ । पछिल्लो समय राजधानीमा चलचित्रका गतिविधिहरु देखन थालेका छन् । ुचपली हाइट ३ु र ुम यस्तो गीत गाउँछु २ु ले प्रर्दशनको मिति समेत घोषणा गरिसकेका छन् ।

तर यही बिचमा चर्चित फिल्म छक्का पञ्जा निर्माण यूनिटबिच भने खटपट सुरु भएको देखिन्छ । जितु नेपाल मुन्द्रे लाई छक्का पञ्जाको यूनिटले एक्ल्याउँदै छक्का पञ्जा ४ को ट्रेलरमा देखाएको छैन ।

यसअघि दीपक दीपाले निर्माण गर्दै आएका फिल्ममा मूल भूमिकामा देखिँदै आएका जितु पछिल्लो चलचित्रमा नदेखिनुले शंका पैदा गरेको छ । मुन्द्रेको कमेडी क्लबमा अध्यक्ष्गको भूमिकामा रहेकी दीपा महानायक प्रकरणमा विबादमा तानिए लगत्तै मुन्द्रेले दीपालाई हटाएसँगै यो यूनिटबिच फाटो आएको र त्यसपछि दीपक दीपाबिचको दुरी पनि बढेको थियो ।

विबाद लगत्तै दीपा बाहिरिनु र उनीहरुको फिल्ममा मुन्द्रे नदेखिनुले मुन्द्रे र निर्माण यूनिटबिचको फाटो बढेको जानकारहरु बताउँछन् । मुन्द्रेको कमेडी क्लब समेत बन्द भइसकेको अवस्थामा यि विबिध कारण जितु अहिले तनावमा छन् । यद्यपी उनले साम्राज्ञी शाहसँगको एउटा फिल्ममा भने साइन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर