आखिर के भयो चर्चित गायिका टिका सानुलाई ? ९ दिनसम्म आफुलाई कोठामा थुनेको गरिन खुलासा — OSNepal

आखिर के भयो चर्चित गायिका टिका सानुलाई ? ९ दिनसम्म आफुलाई कोठामा थुनेको गरिन खुलासा

LC (KTM) November 13, 2021 0

टिका सानु पछिल्लो समयकी निकै नै लोकप्रिय गायिका हुन् । दाँगकी टिकाले लाईभ दोहोरी गाउँदै आफ्नो कला यात्रा थालिन् । त्यसपछिका दिनहरुमा इन्द्रेणी मार्फत अझै चर्चा पाउँदै दर्शक श्रोताहरुको मन जिेिकी टिकाले पछिल्लो समय भने इन्द्रेणी छोडिन् । इन्द्रेणी छोडेपछि उनले दर्शकहरुबाट माया र गाली दुवै पाईन् । पछिल्लो समय उनले आफ्नै युटुब च्यानल मार्फत दर्शहरुलाई लाईभ दोहोरी पनि प्रस्तुत गरिरहेकी छिन् । त्यस्तै हिमालय टिभीमा पनि सँगीत माला कार्यक्रम मार्फत उनी सबै माँझ पुगिरहेकी छिन् । साथै उनको एक टेलि सिरियल कथा माईलीको पनि प्रसरण भैरहेको छ । यो सिरियल उनकै कथामा आधारित छ ।

यसैबिच शिशिर भण्डारीसँग कुरा गर्दै टिका सानुले आफ्नो बिवाहर प्रेमको बारेमा खुलेर कुरा गरिन् । टिको बिहेको बारेमा सबैले जिज्ञासा राखि राखेको समयमा टिकाले भने आफुले बिवाह नगर्नुको मुख्य कारण शिशिरसँगको कुराकानीमा खुलाईन् । साथै टिकाले जीवनको एक निकै दुखद पललाई सम्झिईन् । जुन समय उनले यो सँसारै छाड्ने बिचार गरेकी थिईन् । ९ दिनसम्म बन्द कोठामा आफुलाई बन्द गरेर निकै रोएकी टिकाले त्यहि समय यो गलत कदम उठाउने सोचिन् तर । आखिर कुन पल थिइो त त्यो । टिका सानुसँगको यो कुराकानी हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर