विवाह टुटेपछि एक्लै बस्दै आएकी छिन् बलिउड चर्चित अभिनेत्री कल्कि — OSNepal

विवाह टुटेपछि एक्लै बस्दै आएकी छिन् बलिउड चर्चित अभिनेत्री कल्कि

LC (KTM) November 14, 2021 0

एजेन्सी बलिउड चर्चित अभिनेत्री हुन् कल्कि कोचलिन । उनको जन्म १० जनवरी १९८४ तमिलनाडु के ऊटी मा भएको हो । उनि एक के हिंदी सिनेमाकी सफल एक्टिंग नायिका समेत रहेकी छिन् । उनका पिता म जोएल कोचलिन रहेका छन् । उनको अध्यान किडरगार्डन हर्बन स्कूलमा भएको थियो ।

कल्कि आफ्नो अध्यानका लागि कर्नाटक के मैसूर सहरमा गएकी हुन् । उनि बच्चा देखिनै एक दम अभिनयमा पोख्त रहेकी थिइनन् । उनको विवाह बलिउड फिल्म निर्देशक अनुराग कश्यप भएको हो । तर उनि पति अनुराग संग केहि समय मात्र टिक्न गयो उनले पछाडि डिब्बोस गरेर अलग रहेकी थिइनन् ।

उनले आफ्नो करीयर २००९मा फिल्म देव डी से बाट गरेकी हुन् ।कल्कि कोचलिले फिल्म फेयर बेस्ट सपोर्टिंग एक्ट्रेस के अवार्ड समेत जितेकी थिइन् । त्यसका अवला उनि मल्टी स्टारर फिल्मा अभिनय गरेकी हुन् ।

उनले फिल्म देव डी, जिंदगी ना मिलेगी दुबारा, शंघाई, एक थी डायन, मार्गरीटा(विद द स्ट्रॉ , हैप्पी एंडिंग, जिंदगी न मिलेगी दुबारा मा अभिनय गरीसकेकी छिन् । उनका यि फिल्म बक्स अफिसमा राम्रो संग चलेका थिए । उनले बेला बेलामा आफ्ना तस्विर सामाजिक संजालमा शेयर गरेकी हुन्छिन् ।

कल्कि बोल्ड अन्दाजका कारण बलिउडमा निकै चर्चामा गरेकी हुन्छिन् । २०११ मा निर्देशक अनुराग कश्यपसँग विवाह गरेकी उनि धेरै समय टिक्न सकेन तीन बर्षमै छुट्टिइन् तर उनले अर्को विवाह भने गरेकी छैनन् । एक्तै आफ्नो लाइफ बिताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर