OSNepal शनिबार, मंसिर ११ २०७८

ठेकेदारले भित्ताको पहरो भत्काएपछि पहिरो झर्न सुरु,जोखिम मोलेर यात्रा गर्न बाध्य छन् यात्रु

ठेकेदारले भित्ताको पहरो भत्काएपछि पहिरो झर्न सुरु,जोखिम मोलेर यात्रा गर्न बाध्य छन् यात्रु

  • OSNepal
  • आइतबार, कार्तिक २८ २०७८


ठेकेदारले भित्ताको पहरो भत्काएपछि पहिरो झर्न सुरु,जोखिम मोलेर यात्रा गर्न बाध्य छन् यात्रु
Reading Time: < 1 minute

मेची राजमार्गअन्तर्गत पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पाङ्ग्रेभीरमा दुई वर्षअघि पहिरो गएपछि जोखिमपूर्ण बनेको सडक । ढुङ्गा उत्खननका लागि ठेकेदारले सडकका भित्ताको पहरो भत्काएपछि यहाँ पहिरो झर्न थालेको थियो ।

सडकमाथिको ठूलो भाग भत्किएकाले कटान गरेर पहिरो सफा गर्नसक्ने अवस्था नहुँदा यहाँ जोखिम मोलेर सवारीका साधन सञ्चालन हुँदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड