ठेकेदारले भित्ताको पहरो भत्काएपछि पहिरो झर्न सुरु,जोखिम मोलेर यात्रा गर्न बाध्य छन् यात्रु — OSNepal

ठेकेदारले भित्ताको पहरो भत्काएपछि पहिरो झर्न सुरु,जोखिम मोलेर यात्रा गर्न बाध्य छन् यात्रु

LC (KTM) November 14, 2021 0

मेची राजमार्गअन्तर्गत पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पाङ्ग्रेभीरमा दुई वर्षअघि पहिरो गएपछि जोखिमपूर्ण बनेको सडक । ढुङ्गा उत्खननका लागि ठेकेदारले सडकका भित्ताको पहरो भत्काएपछि यहाँ पहिरो झर्न थालेको थियो ।

सडकमाथिको ठूलो भाग भत्किएकाले कटान गरेर पहिरो सफा गर्नसक्ने अवस्था नहुँदा यहाँ जोखिम मोलेर सवारीका साधन सञ्चालन हुँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर