संसारकै यस्तो नदी जसले मौसमसँगै बदल्छ आफ्नो रंग पनि — OSNepal

संसारकै यस्तो नदी जसले मौसमसँगै बदल्छ आफ्नो रंग पनि

LC (KTM) May 26, 2021 0

एजेन्सी – बिश्वमा धेरै अनौठा प्राकृतिक चिजहरु छन् । कुनै यस्ता चिजहरु पनि छन् जुन पत्याउन निकै मुस्किल पर्छ । त्यस्तै तपाईलाई थाहा नभएको एक यस्तो अनौठो नदी पनि छ जसले मौसम अनुसार रंग बदल्ने गर्छ । हुनत पानीको कुनै रंग हुदैन तर जस्तो भाडोमा पानी राखिएको छ पानीको त्यस्तै रंग देखिन्छ । कोलम्बियाको एक नदिमा बगेको पनि मौसम हनुसार फेरिरहेको हुन्छ । तपाइलाई पत्याउन गाह्रो होला, तर यो सत्य हो ।

कोलम्बियामा रहेको कानो क्रिस्टल नाम गरेको उक्त नदी मौसम अनुसार रंग फेर्ने गर्छ । यो नदिले मौसम अनुसार रातो, हरियो, नौरंगी, पहेँलो हुने गर्छ । यो नदीले मौसम अनुसार रंग फेर्ने हुनाले यसलाई ‘लिक्वीड रेन्बो’ पनि भन्ने गरिएको छ । खासमा यो नदीले सूर्यको प्रकाश र पानीको सीमासँगै रंग फेर्न सकिन्छ । यो नदि हेर्न जनवरीदेखि मे महिना सम्म बन्द गरिएको छ । यो नदि हेर्न धेरै पर्यटकरु पनि आउने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर