फुलन्देकी आमाले मुन्द्रेको कमेडी क्लब छाड्नुको यस्तो रहेछ खास कारण — OSNepal

फुलन्देकी आमाले मुन्द्रेको कमेडी क्लब छाड्नुको यस्तो रहेछ खास कारण

LC (KTM) November 14, 2021 0

काठमाडौँ | केही समयअघि निषेधाज्ञाका कारण केही समय रोकिएको उक्त कार्यक्रम अब सदाका लागि बन्द भएको हो । मुन्द्रेको कमेडी क्लबको निर्माण कम्पनीकि एडभरटाइजिङले कमेडी क्लबमार्फत चर्चामा आएका कलाकार उमेश राई (फुलन्देकी आमा) लाई प्रस्तोता बनाएर अर्को टेलिभिजन कार्यक्रमको घोषणा गरेसँगै यसका सञ्चालक तथा हास्यकलाकार जितु नेपालले उक्त शो बन्दगर्ने घोषणा गरेको बताए ।

सोमबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रम राख्दै जितुले उक्त शो बन्द गर्ने घोषणा गरेका हुन्। ‘लामो समयसम्म एउटै धारको कार्यक्रमग रिरहेकाले दर्शकका लागि फरक धारको कार्यक्रम ल्याउँ भन्ने सोच थियो। यही कारण पनि शो बन्दगर्ने निर्णय लिएको हुँ’, जितुले भने– ‘फुलन्देकी आमा बिना कमेडी शो नचल्ने होइन, अन्य कलाकार राखेर पनि सञ्चालन गर्न सकिन्थ्यो | यसै कुराको जवाफ फर्काएका छन् उमेशले –

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर