OSNepal बिहिबार, मंसिर १६ २०७८

झापाका २२ वर्षीय प्रदीपशंका लागेर जेक जाँच गर्दा तीन छक पर्यो प्रहरी

झापाका २२ वर्षीय प्रदीपशंका लागेर जेक जाँच गर्दा तीन छक पर्यो प्रहरी

  • OSNepal
  • आइतबार, कार्तिक २८ २०७८


झापाका २२ वर्षीय प्रदीपशंका लागेर जेक जाँच गर्दा तीन छक पर्यो प्रहरी
Reading Time: < 1 minute

झापा मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट शनिबार लागुऔषध ब्राउनसुगरसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–६ का २२ वर्षीय प्रदीप बस्नेत रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शनिबार दिउँसो लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बस्नेतलाई दुई ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड