रौतहटमा भारतीय कार दुर्घटना, चार जनाको मृत्यु — OSNepal

रौतहटमा भारतीय कार दुर्घटना, चार जनाको मृत्यु

LC (KTM) November 14, 2021 0

रौतहट, २८ कात्तिक- रौतहटको यमुनामाई गाउँपालिकास्थित भारतीय कार दुर्घटना भएको छ ।

भारतीय नम्बर प्लेट युके१२सी २९०० कार शनिबार राति १० बजेतिर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको एसपी विनोद घिमिरेले जानकारी दिए ।

उनका अनुसार कार सडक तलको खाल्डोको पानीमा डुबेको अवस्थामा फेला परेको हो । ज्यान गुमाउनेको नाम खुल्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर