OSNepal आइतबार, मंसिर १२ २०७८

रौतहटमा भारतीय कार दुर्घटना, चार जनाको मृत्यु

रौतहटमा भारतीय कार दुर्घटना, चार जनाको मृत्यु

  • OSNepal
  • आइतबार, कार्तिक २८ २०७८


रौतहटमा भारतीय कार दुर्घटना, चार जनाको मृत्यु
Reading Time: < 1 minute

रौतहट, २८ कात्तिक- रौतहटको यमुनामाई गाउँपालिकास्थित भारतीय कार दुर्घटना भएको छ ।

भारतीय नम्बर प्लेट युके१२सी २९०० कार शनिबार राति १० बजेतिर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको एसपी विनोद घिमिरेले जानकारी दिए ।

उनका अनुसार कार सडक तलको खाल्डोको पानीमा डुबेको अवस्थामा फेला परेको हो । ज्यान गुमाउनेको नाम खुल्न बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड