सिरियलमा संस्कारी बुहारीको भुमिका निभाएकी मल्लिका रियलमा छिन् यती धेरै हट! — OSNepal

सिरियलमा संस्कारी बुहारीको भुमिका निभाएकी मल्लिका रियलमा छिन् यती धेरै हट!

LC (KTM) November 14, 2021 0

एजेन्सी – फिल्मी क्षेत्रमा अभिनेत्रीहरुले आफुलाइ सेक्सी देखाउन अनेक गरेका हुन्छन् । आफूलाई कसरी हट र सेक्सी देखिन्छ त्यस्तै गर्न हर अभिनेत्रिलाइ मन लाग्ने लाग्ने गर्छन् ।
भारतिय चर्चित टेलिसिरियल वेपनाहमा सासुको भुमिका निभाएकी नायिका हुन् मल्लिका नायक उनि टिभि सिरियल वेपनाहबाट निकै चर्चामा आएकी हुन् ।

उनको त्यो अभिनयलाई दर्शकले अत्याधिक रुचाएका थिए एक संस्कारी बुहारी अथवा सासुको भुमिका निभाउने र सिरियलमा नरम स्वभावकी उनि तर वास्तविक जीवनमा भने उनि निकै हट । जवानि देखिन्छिन् ।

उनी प्राए पर्दामा भद्र भूमिका निभाएकामा देखिन्छिन् । टिभी शो मा मल्लिका अक्सर साडीमा देखिएकी हुन्छिन् । उनि अभिनयमा मात्र नभई सामाजिक क्षेत्रमा पनि उतिकै सक्रिय रहेकी छिन् । हालै उनले इन्स्टाग्राममा यस्ता तस्विर शेयर गरेकी छिन् । जुन पत्याउन गारै पर्दछ । तस्विरमा मल्लिका निकै बोल्ट देखिएकी छिन् ।
उनलाई झट्ट हेर्दा उनका फ्यान समेत भ्रममा परेका हुन्छन् । उनि हट तस्विरका कारणनै चर्चामा आउने गर्दछिन् । हेरौ उनका यी बोल्ड अबतारका तस्विरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर