OSNepal आइतबार, मंसिर १२ २०७८

‘कबिर सिंह’मा अभिनय गरेपछि राताराता चर्चामा आएकी अभिनेत्री कियरा छिन् यि अभिनेताको प्रेममा

‘कबिर सिंह’मा अभिनय गरेपछि राताराता चर्चामा आएकी अभिनेत्री कियरा छिन् यि अभिनेताको प्रेममा

  • OSNepal
  • आइतबार, कार्तिक २८ २०७८


‘कबिर सिंह’मा अभिनय गरेपछि राताराता चर्चामा आएकी अभिनेत्री कियरा छिन् यि अभिनेताको प्रेममा
Reading Time: < 1 minute

एजेन्सी-बलिउडमा नाय सिद्धार्थ मल्होत्रा र नायिका कियरा आडवाणीको प्रेम रहेको हल्ला बाहिर आएको छ । भारतिय मिडियाका अनुसार न्यु इएर मनाएर सँगै फर्कदै गर्दा यो जोडी विमानस्थलमा एक साथ देखिएपछि यो जोडीको प्रेम रहेको चर्चा चल्न थालेको हो ।

एकसाथ नयाँ बर्ष मनाउन पुगेका थिए वा अलग भन्ने नखुले पनि उनीहरुले मुम्बइको विमानस्थलमा क्यामेरादेखि एक अर्कालाई इग्नोर गरेका थिए ।

जब कियरा आडवाणी विमानस्थलबाट बाहिर निस्किएको केही समयमै सिद्धार्थ पनि बाहिरिएका थिए । यी दुई कलाकारले एकसाथ चलचित्र ‘शेरशाह’मा अभिनय गरेका छन् । नायिका कियारा यस अघि फिल्म कबिर सिंह शाहिद कपुर सँग अभिनय गरेपछि एकाएक चर्चामा आएकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड