टिभी सिरियलकी हट नायिका समा शिकंदर यस्तो अबस्थामा फेला परिन्, तस्विर भाइरल — OSNepal

टिभी सिरियलकी हट नायिका समा शिकंदर यस्तो अबस्थामा फेला परिन्, तस्विर भाइरल

LC (KTM) November 14, 2021 0

एजेन्सी-भारतिय टिभी सिरियल ये मेरी लाइफ है बाट निकै चर्चामा आएकी नायिका हुन् समा शिकंदर । उनि टिभी सिरियल समा शिकंदरकाटनै आफ्नो करीयर शुरु गरेकी हुन् ।

उनले यसका अवला बालवीरमा परीको भूमिका निवार्ह गरेकी थिइन् ।बलिउडकी एक चर्चित नायिका समेत रहेकी उनि बेला बखतमा उनि आफ्नो प्रेमका कारण पनि चर्चामा आउने गर्छिन आलै उनका तस्व्रिहरु सामाजिक संजालमा भाइरल भएका छन् ।

उनि अहिले युरोपमा विदा मनाउँदैछिन् बिदा मनाउदै गर्दाका केहि तस्विरहरु भाइरल भएका हुन् । समाले आफ्नो मस्तीका केही तस्वीरहरु सामाजिक संजालमा शेयर गरेकी छिन् ।

उनि समुद्रको किनारमा विकनि अबतारमा देखा परेकी छिन् । उनका लाखौ फ्यान रहेका छन् । उनि सामाजिक संजालमा तस्विरका कारण नै चर्चामा आउने गर्दछिन् । आफ्नो तस्विरका कारण पनि उनि ट्रोलको शिकार बनेकी हुन्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर