OSNepal आइतबार, मंसिर १२ २०७८

प्रधानन्यायाधीशको पक्षमा प्रदर्शनमा उत्रिएका पाँच जना पक्राउ

प्रधानन्यायाधीशको पक्षमा प्रदर्शनमा उत्रिएका पाँच जना पक्राउ

  • OSNepal
  • आइतबार, कार्तिक २८ २०७८


प्रधानन्यायाधीशको पक्षमा प्रदर्शनमा उत्रिएका पाँच जना पक्राउ
Reading Time: < 1 minute

काठमाडौं, २८ कात्तिक-प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा प्रर्दशनमा उत्रिएका पाँच जना अभियान्ता पक्राउ परेका छन् ।

जबरा विरुद्ध नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको मुल गेटमा धर्ना थालेपछि विरोधमा उत्रिएका तारा बरालसहितका पाँच जनालाई प्रहरील पक्राउ गरेको हो ।

नेपाल बारले जबराको राजीनामा माग्दै थालेको आन्दोलनको विपक्षमा पनि आन्दोलन सुरु भएका छन् । विरोधका लागि उत्रिएका जबरा पक्षधरलाई भने प्रहरीले पक्राउ गरेको हो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड