OSNepal शनिबार, मंसिर ११ २०७८

यो ब्याक गियर नभएको आन्दोलन त्यसैले जवराको कुनै पनि भुमिका मान्य हुने छैन : शाक्य

यो ब्याक गियर नभएको आन्दोलन त्यसैले जवराको कुनै पनि भुमिका मान्य हुने छैन : शाक्य

  • OSNepal
  • आइतबार, कार्तिक २८ २०७८


यो ब्याक गियर नभएको आन्दोलन  त्यसैले जवराको  कुनै पनि  भुमिका मान्य   हुने  छैन :  शाक्य
Reading Time: < 1 minute

काठमाडौं २८ कात्तिक । सर्वोच्च अदालत नेपाल बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको कुनै पनि भुमिका मान्य नहुने बताएका छन् ।

आइतबार सर्वोच्च परिसरमा धर्नामा बसिरहेका कानुन व्यावसायीहरुलाई सम्बोधन गर्दै अध्यक्ष शाक्यले आफुहरुलाई जवराको कुनै पनि भुमिका मान्य नहुने बताएका हुन् ।

यो ब्याक गियर नभएको आन्दोलन भएको बताएका उनले जवराको कुनै पनि भुमिकालाई मान्यता दिएर यो आन्दोलनलाई तुहाउन नदिने दावी गरेका छन् ।

आइतबार पनि जवरा एक नम्बरको गेटबाट सर्वोच्च अदालत भित्र छिरिसकेका छन् ।, भने मुख्य गेटमा बानुन व्यावसायीहरु धर्न दिइरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड