यो ब्याक गियर नभएको आन्दोलन त्यसैले जवराको कुनै पनि भुमिका मान्य हुने छैन : शाक्य — OSNepal

यो ब्याक गियर नभएको आन्दोलन त्यसैले जवराको कुनै पनि भुमिका मान्य हुने छैन : शाक्य

LC (KTM) November 14, 2021 0

काठमाडौं २८ कात्तिक । सर्वोच्च अदालत नेपाल बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको कुनै पनि भुमिका मान्य नहुने बताएका छन् ।

आइतबार सर्वोच्च परिसरमा धर्नामा बसिरहेका कानुन व्यावसायीहरुलाई सम्बोधन गर्दै अध्यक्ष शाक्यले आफुहरुलाई जवराको कुनै पनि भुमिका मान्य नहुने बताएका हुन् ।

यो ब्याक गियर नभएको आन्दोलन भएको बताएका उनले जवराको कुनै पनि भुमिकालाई मान्यता दिएर यो आन्दोलनलाई तुहाउन नदिने दावी गरेका छन् ।

आइतबार पनि जवरा एक नम्बरको गेटबाट सर्वोच्च अदालत भित्र छिरिसकेका छन् ।, भने मुख्य गेटमा बानुन व्यावसायीहरु धर्न दिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर