OSNepal मंगलबार, मंसिर १४ २०७८

न्याय बेच्‍न पाइँदैन भन्दै प्रधानन्यायाधीशको पक्षमा युवाहरुकोे प्रदर्शन

न्याय बेच्‍न पाइँदैन भन्दै प्रधानन्यायाधीशको पक्षमा युवाहरुकोे प्रदर्शन

  • OSNepal
  • आइतबार, कार्तिक २८ २०७८


न्याय बेच्‍न पाइँदैन  भन्दै प्रधानन्यायाधीशको पक्षमा   युवाहरुकोे प्रदर्शन
Reading Time: < 1 minute

काठमाडौं २८ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको पक्षमा सर्वोच्च परिसमा केहि युवाहरुको समुले प्रदर्शन गरेको छ ।

कानुन व्यवसायीहरुको आन्दोलन विथोल्न भएको उक्त प्रदर्शनमा विभिन्न प्ले कार्डसहित युवाहरुले प्रदर्शन गरेका हुन् ।

तथापी, प्रहरीले उनीहरुलाई हटाइसकेको छ । उनीहरुले ‘न्याय बेच्‍न पाइँदैन’ भन्दै नारा लगाएका थिए । मोटरसाइकलमा आएको उक्त यालीलाई केहि बेरमै प्रहरीले हटाएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड