OSNepal मंगलबार, मंसिर १४ २०७८

विप्लव समूहनिकट अखिल क्रान्तिकारीकाे मूल्यवृद्धि विरुद्ध प्रदर्शन, हेर्नुहोस तस्विर

विप्लव समूहनिकट अखिल क्रान्तिकारीकाे मूल्यवृद्धि विरुद्ध प्रदर्शन, हेर्नुहोस तस्विर

  • OSNepal
  • आइतबार, कार्तिक २८ २०७८


विप्लव समूहनिकट अखिल क्रान्तिकारीकाे मूल्यवृद्धि विरुद्ध प्रदर्शन, हेर्नुहोस तस्विर
Reading Time: 2 minutes

काठमाडाैँ, २८ कात्तिक -नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इन्धन र खाद्यान्नमा भएको मूल्यवृद्धिविरुद्ध संघर्षमा उत्रिएको छ ।

नेकपाले आइतबार बिहान १०देखि ११ बजेसम्म एक घण्टाका लागि चक्काजामको आह्वान गरेको थियो । सो कार्यक्रम सफल बनाउन नेकपानिकट अखिल क्रान्तिकारीले त्रिचन्द्र कलेज अगाडि विरोध प्रदर्शन गरेको छ ।सो क्रममा सुरक्षाकर्मीले उनीहरूलाई रोक्ने प्रयाससमेत गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड