OSNepal बिहिबार, मंसिर १६ २०७८

चोरबाटो हुँदै सर्वोच्च भित्र छिरेका प्रधानन्यायाधीश जबराले आज पनि तोके आठ इजलास के सुनुवाई होला त ?

चोरबाटो हुँदै सर्वोच्च भित्र छिरेका प्रधानन्यायाधीश जबराले आज पनि तोके आठ इजलास के सुनुवाई होला त ?

  • OSNepal
  • आइतबार, कार्तिक २८ २०७८


चोरबाटो हुँदै सर्वोच्च   भित्र  छिरेका प्रधानन्यायाधीश  जबराले  आज  पनि तोके आठ इजलास   के सुनुवाई  होला त ?
Reading Time: < 1 minute

काठमाडौं २८ कात्तिक । सर्वोच्च परिसरमा राजीनामाको माग गर्दै धर्नामा कानुन व्यवसायीहरु बसिरहँदा चोरबाटो बाट सर्वोच्च परिसर भित्र छिरेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज आइतबार पनि ८ इजलास तोकेका छन् ।

तर आज भने आफ्नो लागि इजलास जवराले इजलास तोकेका छैनन् । न्यायाधीश प्रकाशमानसिंह राउत र टंकबहादुर मोक्तानको नेतृत्वमा दुईवटा एकल इजलास गठन गरेका छन् । अरु संयुक्त इजलास तोकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड