चोरबाटो हुँदै सर्वोच्च भित्र छिरेका प्रधानन्यायाधीश जबराले आज पनि तोके आठ इजलास के सुनुवाई होला त ? — OSNepal

चोरबाटो हुँदै सर्वोच्च भित्र छिरेका प्रधानन्यायाधीश जबराले आज पनि तोके आठ इजलास के सुनुवाई होला त ?

LC (KTM) November 14, 2021 0

काठमाडौं २८ कात्तिक । सर्वोच्च परिसरमा राजीनामाको माग गर्दै धर्नामा कानुन व्यवसायीहरु बसिरहँदा चोरबाटो बाट सर्वोच्च परिसर भित्र छिरेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज आइतबार पनि ८ इजलास तोकेका छन् ।

तर आज भने आफ्नो लागि इजलास जवराले इजलास तोकेका छैनन् । न्यायाधीश प्रकाशमानसिंह राउत र टंकबहादुर मोक्तानको नेतृत्वमा दुईवटा एकल इजलास गठन गरेका छन् । अरु संयुक्त इजलास तोकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर