धर्ना विथोल्न भिजिलान्ते पठाएको भन्दै बारका उपाध्यक्ष पौडेलले भने- अब सर्वोच्च केन्द्रित आन्दोलन हुन्छ — OSNepal

धर्ना विथोल्न भिजिलान्ते पठाएको भन्दै बारका उपाध्यक्ष पौडेलले भने- अब सर्वोच्च केन्द्रित आन्दोलन हुन्छ

LC (KTM) November 14, 2021 0

काठमाडौं २८ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको राजीनामा माग गर्दै भइरहेको नेपाल बार एशोसिएसनको आन्दोलन अब सर्वोच्च अदालत केन्द्रित गर्ने हुने भएको छ ।

कात्त्तिक १४ गते देखि बारका अगुवाईमा भइरहेको विरोध कार्यक्रमलाई भोली सोबाबाट सर्वोच्च केन्द्रित हुने भएको हो । आज भएको धर्ना विथोल्न आएका युवाहरुको समुहलाई पनि धर्नामा बसेका कानुन व्यवसायीहरुले भिजिलान्तेहरुको प्रयोग गरेको भन्दे यसको जिम्मेवार पनि प्रधानन्यायधीशले नै लिनुपर्ने बताएका छन् ।

सोबारबाट उपत्यकाका सबै आन्दोलन सर्वोच्च परिसमै हुने भन्दै बारका महासचिव लीलामणि पौड्यालले भने, ‘घुस कमिसनको पैसा लिएर आएकाहरुबाट हाम्रो आन्दोलनलाई अपमान गर्न खोजियो, यसविरुद्ध हामी हरेक दिन यही गेटमा आन्दोलन गर्छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर