श्रीमती फेर्न माहिर छन् बलिउड अभिनेता धर्मेन्द्र देवल — OSNepal

श्रीमती फेर्न माहिर छन् बलिउड अभिनेता धर्मेन्द्र देवल

LC (KTM) November 14, 2021 0

एजेन्सी- बलिउड चर्चित अभिनेता तथा राजनीतिज्ञ धर्मेन्द्रको विवाह सन १९८० मा चर्चित अभिनेत्री हेमा मालिनी संग भएको हो । धर्मेन्द्र र हेमा मालिनीले चलचित्र तुम हसीं मै जवाँमा सँगै काम गरेका थिए । १६ अक्टोबर १९४८ मा तमिलनाडुमा जन्मिएकी हेमाले सन् १९८० मा बलिउडमा धर्मेन्द्रसँग विवाह गरेकी थिइन ।धर्मेन्द्रले आफ्नी पहिली श्रीमती प्रकाश कौरलाई डिभोर्स नदिएर हेमालाई विवाह गरेका थिए ।

उक्त चलचित्रसँगै नजिकिएका उनिहरुको प्रेममा परेका थिए । उनि राजनीतिमा सक्रिय रहेका छन् । उनी भारतीय जनता पार्टीबाट लोकसभामा सांसदमा समेत उठेका थिए । हेमाले एउटै फिल्ममा मात्र अभिनय गरेकी थिइन, त्यो फिल्म पनि फलप भएको थियो । उनीहरुको यही निकटता फिल्म शोले’को सुटिङका क्रममा प्रेम सम्बन्धमा परिणत भयो ।

हेमाको साउथ इण्डियन परिवार उनीहरुबीचको प्रेमका कारण खुशी थिएन धर्मेन्द्रको यो दोस्रो विवाह रहेको थियो । उनको विवाह प्रकाश कौरसँग भइसकेको थियो । यस कारण उनलाई हेमासँग लुकेर भेट्नुपथ्र्यो । धर्मेन्द्र जुन—जुन फिल्ममा हेमा मालिनीसँग सुटिङ गर्थे । त्यो फिल्मको क्यामराम्यानलाई पट्याउथे ।

हेमासँग रोमान्टिक सिनको रिटेक पटक—पटक गर्न उनी क्यामराम्यानलाई एक पटकमै ओके नगर्न भन्थे । धर्मेन्द्र र हेमा मालिनी बॉलीवुडका सफल जोडि समेत मानिन्छन् । अहिले धमेन्द्र(हेमा छोराछोरी मात्र होइन, नाता(नातिनीको समेत रहेका छन् । उनिहरु हिन्दु धर्म मान्ने धर्मेन्द र मुस्लिम धर्म मान्ने हेमा अन्ततः विवाह गर्ने मोडमा पुगेका थिए । र सन् १९७५ मा प्रदर्शित फिल्म शोलेपछि उनीहरुले प्रेमलाई विवाहमा परीणत गरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर