OSNepal बिहिबार, मंसिर १६ २०७८

रोल्पामा जिप दुर्घटना , तीन जनाको मृत्यु

रोल्पामा जिप दुर्घटना , तीन जनाको मृत्यु

  • OSNepal
  • आइतबार, कार्तिक २८ २०७८


रोल्पामा जिप दुर्घटना ,  तीन जनाको  मृत्यु
Reading Time: < 1 minute

काठमाडौँ २८ कात्तिक । रोल्पामा जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । आज आइतबार बिहान ११ बजे भएको जीप दुर्घटनामा परिु दुई पुरुष एक महिलाको ज्यान गएको छ ।

मृतकको पहिचान नभएको जिल्ला प्रहरी कार्यालउ रोल्पाले जनाएको छ । जीपमा कति सवार थिए र कति घाइते भएको एकिन भइनसकेको प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई भने उपचारको लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड