रोल्पामा जिप दुर्घटना , तीन जनाको मृत्यु — OSNepal

रोल्पामा जिप दुर्घटना , तीन जनाको मृत्यु

LC (KTM) November 14, 2021 0

काठमाडौँ २८ कात्तिक । रोल्पामा जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । आज आइतबार बिहान ११ बजे भएको जीप दुर्घटनामा परिु दुई पुरुष एक महिलाको ज्यान गएको छ ।

मृतकको पहिचान नभएको जिल्ला प्रहरी कार्यालउ रोल्पाले जनाएको छ । जीपमा कति सवार थिए र कति घाइते भएको एकिन भइनसकेको प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई भने उपचारको लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर