OSNepal शनिबार, मंसिर ११ २०७८

रणबीरकै अगाडी यी नायकले गरे दीपिकालाई चुम्बन, जिल्ल पर्दै रणबीरले दिए यस्तो प्रतिक्रिया

रणबीरकै अगाडी यी नायकले गरे दीपिकालाई चुम्बन, जिल्ल पर्दै रणबीरले दिए यस्तो प्रतिक्रिया

  • OSNepal
  • आइतबार, कार्तिक २८ २०७८


रणबीरकै अगाडी यी नायकले गरे दीपिकालाई चुम्बन, जिल्ल पर्दै रणबीरले दिए यस्तो प्रतिक्रिया
Reading Time: < 1 minute

ऐजेन्सी-यतिबेला बलिउड चर्चित अभिनेता अर्जुन कपुरको एउटा फोटो सोसल मिडियामा निकै भाइरल भइरहेको छ । अर्जुन कपुर २६ जुनमा आफ्नो जन्मदिन अघि मलाइकासँग न्यूयोर्क गएका थिए ।सोसल मिडियामा भाइरल भएको तस्विरमा अर्जुन दीपिका पादुकोणलाई रणबीरको अगाडि चुम्बन गरिरहेका छन् ।

भाइरल भएको उक्त फोटोमा दीपिका पादुकोणले साडी लगाइरहेकी छिन् । उनि उक्त साडिमा निकै स सुन्दर देखिएकी छिन्। कालो ज्याकेटमास जिएका अर्जुन कपुर दीपिका पादुकोणलाई उनैका अगाडि चुम्मन गरी अँगालोमा बाँधेका छन् । उनिहरुले चुम्मन गरीरहेको रणबीर सिंहले उनि दुबैलाई अनौठो तरीकाले हेरीरहेका छन् ।

दाह्री बिना देखिएका रणविर उनी दीपिका पादुकोणसँग निकै अघिदेखि सम्बन्धमा थिए । तर यिनिहरुले उनी दीपिका पादुकोणसँग निकै अघिदेखि सम्बन्धमा थिए । इटालीको लेक कोमोमा प्रैम विवाह गरेका हुन् । अहिले यिनिहरु वैवाहिक बन्धनमा रमाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड