विवह नै नगरि आमा बनेकी हुन् बलिउड नायिका ब्रना अब्दुल्लाह — OSNepal

विवह नै नगरि आमा बनेकी हुन् बलिउड नायिका ब्रना अब्दुल्लाह

LC (KTM) November 14, 2021 0

एजेन्सी-बलिउडका धेरै अभिनेत्रि आफुले विवाह नै नगरि आमा बनेका छन् । यो बलिउडमा खासै अचम्मको कुरा भने पक्कै पनि होइन त्यस्ता विवाह नगरि आमा बनेका धेरै नायिका छन् । त्यस्तै एमी ज्याक्सन पनि विवाह पहिले नै बच्चाकी आमा बनेकी हुन् । यसैबीच बलिउडको धेरै फिल्ममा काम गरिसकेकी ब्रूना अब्दुल्लाह पनि आमा बनेकी हुन् ।

उनि अहिले भने बलिउडबाट केहि टाडा रहेकी छिन् । ब्रुनाले आफ्नो प्रेगनेन्ट रहेको भिडियो सोशल मिडियामा शेयर पनि गरेकी थिइन् । त्यो देखेर उनका प्यानहरु अचम्ममा परेका थिए । ब्रूनाले शेयर गरेको भिडियोमा बेबी बम्प देखिएको थियो ।

२०१८ मा उनले आफ्नो ब्रिटिश प्रेमी अल्लाह फ्रसरसंग इन्गेजमेन्ट गरेकी थिइन्।विवाहभन्दा पहिले नै बच्चा जन्माएकी ब्रूनाले विवाह एक कागजको टुक्रा मात्रै भएको बताएकी छिन्। हालै उनले आफ्ना पति र छोरीको साथमा समुद्र किनारामा मस्ती गर्दै गरेकन तस्विर सनमाजिक संजालमा शेयर गरेकी छिन् । यसअघि पनि उनले आफ्नो इन्स्टाग्राम एकाउन्टमा यस्ता तस्बिर सार्वजनिक गर्दै आएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर