OSNepal मंगलबार, मंसिर १४ २०७८

व्यासमा हरिबोधिनी एकादशीमा सार्वजनिक बिदा

व्यासमा हरिबोधिनी एकादशीमा सार्वजनिक बिदा

  • OSNepal
  • आइतबार, कार्तिक २८ २०७८


व्यासमा हरिबोधिनी एकादशीमा सार्वजनिक बिदा
Reading Time: < 1 minute

तनहुँ, २८ कात्तिक -व्यासनगरपालिकाले यही कात्तिक २९ गते हरिबोधिनी एकादशीका दिन सार्वजनिक बिदा दिएको छ । नगरपालिकाको कात्तिक २३ गते बसेको कार्यपालिकाको बैठकले उक्त दिन बिदा दिने निर्णय गरेको हो ।

व्यासनगरपालिकाअन्तर्गत सम्पूर्ण कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था अत्यावश्यक सेवाबाहेक बिदा दिइएको व्यासनगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो । त्यसैगरी व्यासनगरपालिका भित्रका सामुदायिक तथा निजी शैक्षिक संस्था एवं अन्य सङ्घसंस्थाहरूमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।(रासस)

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड