उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना, तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट जोगिन आह्वान — OSNepal

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना, तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट जोगिन आह्वान

LC (KTM) November 15, 2021 0

काठमाडौं, २९ कात्तिक-प्रदेश १ र गण्डकीका हिमाली क्षेत्रमा आज सोमबार हल्का हिमपातको सम्भावाना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ। राति पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

मंगलबार प्रदेश १, बागमती र गण्डकीका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो पटक काठमाडौं उपत्यकासहित मुलुकभर जाडो बढ्न थालेको छ । अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न महाशाखाले आह्वान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर