नरिवलको पानी सेवनका छन् कैयौँ फाइदाहरु, गर्भवती र अन्य यि रोगका लागी अझै बरदान सावित — OSNepal

नरिवलको पानी सेवनका छन् कैयौँ फाइदाहरु, गर्भवती र अन्य यि रोगका लागी अझै बरदान सावित

LC (KTM) November 15, 2021 0

काठमाडौँ- गर्मीमा नरिवलको पानी स्वादका लागी मात्र नभइ स्वास्थका लागी पनि उत्तिकै उपयोगी हुन्छ । यसको सेबनले यसले रक्तचापको स्तर कम गर्नुको साथै मुटु र मुटुसम्बन्धी रोगको खतरा पनि कम गर्छ । अर्थाथ नरिवल पानीको सेबनले रक्त सञ्चार प्रक्रियामा पनि सुधार ल्याउँछ ।

यसमा एन्टीब्याक्टेरियल गुण हुन्छ जसले शरीरको रोग प्रतिरोधी क्षमतालाई बढाउँछ । शरीरको तौल घटाउनका लागी पनि हामी नरिवल पानीको सेबन गर्न सक्छौ ।गर्भावस्थामा महिलाहरु यसको पानी सेबन गनुृ पनि उत्तिकै राम्रो मानिन्छ । किनकी यसले यसले कब्जियत, शरीरको जलन, पाचनतन्त्रको गडबडीलाई भगाउन मद्दत गर्छ ।

नरिवलमा पाइने मिनेरल्स, पोटासियम र म्याग्नेसियमका कारण मृगौलामा हुने समस्यालाई केी हदसम्म कम गर्न मद्धत गर्छ । यसले पिसाबको उत्पादन र निस्कासनमा समेत फाइदा पुर्याउँछ ।यदी अनुहार या शरिरको अन्य भागमा डन्डिफोर छ भने नरिवलको पानी लगाएर रातभर छाड्ने गरे फाइदा गर्छ । यसले हात तथा नङ्गलाई समेत फाइदा पुर्याउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर