OSNepal शनिबार, मंसिर ११ २०७८

सानै उमेरमा बलिउडमा तहल्लाका मच्चाएकी अभिनेत्री आलियाकी आमा भारतमा होइन ब्रिटिशमा जन्मिएकी हुन्

सानै उमेरमा बलिउडमा तहल्लाका मच्चाएकी अभिनेत्री आलियाकी आमा भारतमा होइन ब्रिटिशमा जन्मिएकी हुन्

  • OSNepal
  • सोमबार, कार्तिक २९ २०७८


सानै उमेरमा बलिउडमा तहल्लाका मच्चाएकी अभिनेत्री आलियाकी आमा भारतमा होइन ब्रिटिशमा जन्मिएकी हुन्
Reading Time: < 1 minute

एनेज्सी – बलिउड चर्चित अभिनेत्री आलिया भट्ट यस्ती नायिका हुन् जुन आफ्नो विवादास्पद बोलीका कारण सधैं चर्चामा आउने गर्दछिन् । उनि फिल्म क्षेत्रमा मात्र नभई सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । पछिल्लो समय बलिउडमा रणवीर र आलियाबीच विशेष सम्बन्ध रहेको हल्ला चलेको छ

तर त्यो हल्ला नभई उनिहरुको प्रेम रहेको नै रहेको छ । सानै उमेरमा नै आलियाले चर्चा बटुल्न सफल भएकी हुन् । आलियाकी आमा सोनी राजदान ब्रिटिशमा जन्मिएकी एक भारतीय अभिनेत्री हुन् ।

सोनीले महेश भट्टसँग १९८६ मा बिहे गरेकी थिइन । भने आलिया १९९३ मा जन्मिएकी थिइन्। ६२ वर्षीय सोनी र आलियाको अनुहार उस्तै उस्तै रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड