एकादशी मेला भर्न हिडेका तिर्थालु सवार जिप दुर्घटना, तिन जनाको घटानास्थलमै मृत्यु — OSNepal

एकादशी मेला भर्न हिडेका तिर्थालु सवार जिप दुर्घटना, तिन जनाको घटानास्थलमै मृत्यु

LC (KTM) November 15, 2021 0

काठमाडौं २९ कात्तिक । ओखलढुंगामा तिर्थालु सवार जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ, भने १२ जना घाइते भएका छन् ।

एकादशी मेलाको लागि च्यानमबाट चम्पादेवी ककनी जाँदै गरेको प्रदेश नम्बर ३–०१०२२ च ९६९४ नम्बरको बोलेरो जीप सुनकोशी गाउँपालिका–९ मा दुर्घटना हुँदा तिनको जनाको घटना स्थलमै ज्यान गएको हो , भने एक जनाको उपचार गर्न लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले दिएको जनाकारी अनुसार दुर्घटना परि गम्भिर घाइते भएका चार जनालाई थप उपचारको लागि मुस्ताङ एयरको हेलिकोप्टरबाट काठमाडौं पठाइसकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर