OSNepal मंगलबार, मंसिर १४ २०७८

एमाले महाधिवेशन : तेह्रथुमबाट प्रतिनिधिमा काे-काे छानिए ?

एमाले महाधिवेशन : तेह्रथुमबाट प्रतिनिधिमा काे-काे छानिए ?

  • OSNepal
  • सोमबार, कार्तिक २९ २०७८


एमाले महाधिवेशन : तेह्रथुमबाट प्रतिनिधिमा काे-काे छानिए ?
Reading Time: < 1 minute

तेह्रथुम, २९ कात्तिक-नेकपा (एमाले) तेह्रथुमले १०औँ महाधिवेशनका लागि सहमतिमै प्रतिनिधि चयन गरेको छ । १०-१२ मंसिरमा चितवनमा हुने महाधिबेशनका लागि प्रतिनिधि चयन गरिएकाे हाे ।खुलातर्फ लछुमन तिवारी, शिव ढुंगाना,सञ्जयकुमार तुम्बाहाम्फे, किशोरचन्द्र दुलाल, रामचन्द्र थपलिया र राम्रसाद तिम्सीना महाधिवेशन प्रतिनिधि बनेका छन् । महिलातर्फ रेनुका भट्टराई र रुपा कन्दङवा छनाेट भएका छन् ।

दलिततर्फ अनुभूति नेपालीलाई चयन गरिएकाे जिल्ला सचिव शिव ढुंगानाले जानकारी दिए ।सोमबार म्याङलुङ नगरपालिकाको नेतृत्व चयन हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड