OSNepal मंगलबार, मंसिर १४ २०७८

प्रियंका चोपडाकी बहिनी परिणीति चोपडा समुन्द्रमा यस्ता अबस्थामा फेला परिन, फ्यानले भने दिदि माछाले टोक्ला

प्रियंका चोपडाकी बहिनी परिणीति चोपडा समुन्द्रमा यस्ता अबस्थामा फेला परिन, फ्यानले भने दिदि माछाले टोक्ला

  • OSNepal
  • सोमबार, कार्तिक २९ २०७८


प्रियंका चोपडाकी बहिनी परिणीति चोपडा समुन्द्रमा यस्ता अबस्थामा फेला परिन, फ्यानले भने दिदि माछाले टोक्ला
Reading Time: < 1 minute

परिणीति चोपडा बलिउड उद्योगको एक ठुलै नाम हो । परिणीतिले आफ्नो दमदार अभिनयबाट उद्योगमा आप्mनो खास पहिचान बनाएकी हुन् । यस दिन परिणीति आफ्नो परिवार संग भ्याकेसनमा रहेकी छिन् ।

उनले यो भ्याकेशन कसरी फुल मस्ति गरेर बिताई रहेकी छिन् भन्ने सामाजिक सञ्जालमा गरेको पोष्टले पुष्टि गरेको छ । उनले अण्डरवाटर स्विम गर्दै गरेको एक भिडियो शेयर गरेकी छिन् । जसलाई देखेर फ्यानहरु छक्क परेका छन् ।

परिणीतिले आफ्नो इन्ष्टाग्राम एकाउण्टमा समुन्द्रको मुनि माछाको बीचमा स्विम गरिरहेको आफ्नो एक शानदार भिडियो शेयर गरेकी छिन् । भिडियोमा देख्न सकिन्छकी परिणीति माछाहरुको बीचमा प्रकृति संग एकदमै सुनदर ढंगले खेलिरहेकी छिन् । परिणीति को भिडियो इण्डियन ओसनको रहेको छ ।

उनले यो शानदार भिडियो शेयर गर्दै लेखेकी छिन्–मेडिटेशन । उनको यो भिडियोलाई लाखौ दर्शक तथा फ्यानहरुले मन पराएका छन् । उनको यो भिडियोमा सबैले जमेर प्रतिक्रिया दिईरहेका छन् । उनले यो भ्याकेसनमा खिचेका एकदमै सुन्दर तस्बीरहरु शेयर गरिरहेकी छिन् । उनले केही समय अघि सायना नेहवालको बायोपिकमा खेलेकी थिईन् । उनलाई यस फिल्मबाट एकदमै राम्रो रेस्पोन्स मिलेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड