प्रियंका चोपडाकी बहिनी परिणीति चोपडा समुन्द्रमा यस्ता अबस्थामा फेला परिन, फ्यानले भने दिदि माछाले टोक्ला — OSNepal

प्रियंका चोपडाकी बहिनी परिणीति चोपडा समुन्द्रमा यस्ता अबस्थामा फेला परिन, फ्यानले भने दिदि माछाले टोक्ला

LC (KTM) November 15, 2021 0

परिणीति चोपडा बलिउड उद्योगको एक ठुलै नाम हो । परिणीतिले आफ्नो दमदार अभिनयबाट उद्योगमा आप्mनो खास पहिचान बनाएकी हुन् । यस दिन परिणीति आफ्नो परिवार संग भ्याकेसनमा रहेकी छिन् ।

उनले यो भ्याकेशन कसरी फुल मस्ति गरेर बिताई रहेकी छिन् भन्ने सामाजिक सञ्जालमा गरेको पोष्टले पुष्टि गरेको छ । उनले अण्डरवाटर स्विम गर्दै गरेको एक भिडियो शेयर गरेकी छिन् । जसलाई देखेर फ्यानहरु छक्क परेका छन् ।

परिणीतिले आफ्नो इन्ष्टाग्राम एकाउण्टमा समुन्द्रको मुनि माछाको बीचमा स्विम गरिरहेको आफ्नो एक शानदार भिडियो शेयर गरेकी छिन् । भिडियोमा देख्न सकिन्छकी परिणीति माछाहरुको बीचमा प्रकृति संग एकदमै सुनदर ढंगले खेलिरहेकी छिन् । परिणीति को भिडियो इण्डियन ओसनको रहेको छ ।

उनले यो शानदार भिडियो शेयर गर्दै लेखेकी छिन्–मेडिटेशन । उनको यो भिडियोलाई लाखौ दर्शक तथा फ्यानहरुले मन पराएका छन् । उनको यो भिडियोमा सबैले जमेर प्रतिक्रिया दिईरहेका छन् । उनले यो भ्याकेसनमा खिचेका एकदमै सुन्दर तस्बीरहरु शेयर गरिरहेकी छिन् । उनले केही समय अघि सायना नेहवालको बायोपिकमा खेलेकी थिईन् । उनलाई यस फिल्मबाट एकदमै राम्रो रेस्पोन्स मिलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर