यस्ता छन् काँचो प्याज खानुका अनेकौ फाइदा — OSNepal

यस्ता छन् काँचो प्याज खानुका अनेकौ फाइदा

LC (KTM) November 15, 2021 0

प्याज काट्नु निकै नै कठिन काम हो, किनभने प्याज काट्दा आँखाबाट आँशु आउने हुँदा हतपती कसैले पनि प्याज काट्न चाहँदैन । तर, प्याजले हाम्रो स्वास्थ्य र सौन्दर्यलाई कति फाइदा हुन्छ भन्ने हामीलाई थाहा नहुन सक्छ ।

प्याजमा एन्टी–इन्फ्लेमेट्री गुण पाइन्छ ।काँचो प्याजलाई कपालमा लगाउनाले कपाल लामो हुने र चाँयाको समस्यामा राहत हुन्छ । प्याजमा धेरै प्रकारका तत्वहरु पाइन्छ, जुन क्सान्सरबाट जोगाउनमा सहयोगी हुन्छ ।

प्याजमा पाइने भिटामिन सी र क्याल्शियम मुखको स्वास्थ्यका लागि पनि लाभदायक हुन्छ ।काँजो प्याजको रस कपालको जरादेखि नै लगाउनुपर्छ ।काँजो प्याजको सेवनले ब्लड शुगर नियन्त्रण गर्नमा मद्दत गर्छ । काँचो प्याज खानाले रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर