महोत्तरीमा आठ बिघामा लगाइएको गाँजा नष्ट — OSNepal

महोत्तरीमा आठ बिघामा लगाइएको गाँजा नष्ट

LC (KTM) November 15, 2021 0

महोत्तरी, २९ कात्तिक -महोत्तरीमा अवैध रूपमा आठ बिघा जमिनमा लगाइएको गाँजाको बोट प्रहरीले नष्ट गरेको छ । एकडारा नगरपालिका र महोत्तरी गाउँपालिकाबाट आइतबार ठूलो मात्राम गाँजाका बोट बिरुवा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

महोत्तरी गाउँपालिका-४ स्थित रानीतरबारामा चार बिघामा लगाएको गाँजा र एकडारा-५ स्थित बथनाहामा चार बिघामा गरी आठ बिघामा लगाइएको गाँजा नष्ट गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर