OSNepal शनिबार, मंसिर ११ २०७८

महोत्तरीमा आठ बिघामा लगाइएको गाँजा नष्ट

महोत्तरीमा आठ बिघामा लगाइएको गाँजा नष्ट

  • OSNepal
  • सोमबार, कार्तिक २९ २०७८


महोत्तरीमा आठ बिघामा लगाइएको गाँजा नष्ट
Reading Time: < 1 minute

महोत्तरी, २९ कात्तिक -महोत्तरीमा अवैध रूपमा आठ बिघा जमिनमा लगाइएको गाँजाको बोट प्रहरीले नष्ट गरेको छ । एकडारा नगरपालिका र महोत्तरी गाउँपालिकाबाट आइतबार ठूलो मात्राम गाँजाका बोट बिरुवा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

महोत्तरी गाउँपालिका-४ स्थित रानीतरबारामा चार बिघामा लगाएको गाँजा र एकडारा-५ स्थित बथनाहामा चार बिघामा गरी आठ बिघामा लगाइएको गाँजा नष्ट गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड