OSNepal सोमबार, मंसिर २० २०७८

मुटु रोग देखि अन्य रोगको अचुक औषधि हो दालचिनी, यस्ता छन् अन्य फाइदा

मुटु रोग देखि अन्य रोगको अचुक औषधि हो दालचिनी, यस्ता छन् अन्य फाइदा

  • OSNepal
  • सोमबार, कार्तिक २९ २०७८


मुटु रोग देखि अन्य रोगको अचुक औषधि हो  दालचिनी, यस्ता छन् अन्य फाइदा
Reading Time: < 1 minute

काठमाडौ -दालचिनी स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो प्राय मानिसहरुले सेवन गरेका हुन्छन् ।

यसको सेवन गर्दा विभिन्न किसिमका रोगबाट बच्न सकिन्छ । यससको प्रयोग मासुमा दालमा हाल्दा निकै मिठो स्वाद आउछ । यससका यस्ता फाइदा रहेका छन् । एक गिलास दूधमा दालचीनी पाउडर मिलाएर पिउदा मुटु रोगको खतराबाट बच्न सकिन्छ ।

दालचिनी पाउडरलाई पिसेर पानीको साथमा सेवन गर्दा डायबिटीज नियन्त्रण हुन्छ । दालचीनीको चिया पिउँदा रक्तसंचारबाट बच्न सकिन्छ ।दालचीनी पाउडरलाई महको साथमा सेवन गर्दा मोटोपन कम हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड