रूसद्वारा २०२१ मा १० बिलियन डलर भन्दा बढीको हतियार निर्यात सम्झौतामा हस्ताक्षर — OSNepal

रूसद्वारा २०२१ मा १० बिलियन डलर भन्दा बढीको हतियार निर्यात सम्झौतामा हस्ताक्षर

LC (KTM) November 15, 2021 0

दुबई, कार्तिक २९ – रूसले कोभिड-१९ महामारीको बाबजुद सन् २०२१ मा १० अर्ब डलरभन्दा बढीको हतियार निर्यात गर्ने सम्झौतामा हस्ताक्षर गरेको सैन्य-प्राविधिक सहयोगका लागि संघीय सेवाका निर्देशक दिमित्री शुगाएभले सोमबार बताउँनुभएको छ ।

“महामारीजन्य कठिनाइका बावजुद हाम्रा साझेदारहरूसँगको अन्तरक्रिया दिगो र रचनात्मक छ। नयाँ सम्झौताहरूको मात्रा १० बिलियन अमेरिकी डलर नाघेको छ जसले अर्डर पोर्टफोलियोको स्थिरता सुनिश्चित गर्दै ५५ बिलियनको स्तरमा पुर्याएकोछ,” शुगाएभले भन्नुभयो । (रासस-एएनआइ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर