OSNepal शनिबार, मंसिर १८ २०७८

माओवादी केन्द्र परिवर्तनको संवाहक हो : नेत्रृ रेनु दाहाल

माओवादी केन्द्र परिवर्तनको संवाहक हो : नेत्रृ रेनु दाहाल

  • OSNepal
  • सोमबार, कार्तिक २९ २०७८


माओवादी केन्द्र परिवर्तनको संवाहक  हो   : नेत्रृ  रेनु दाहाल
Reading Time: < 1 minute

काठमाडौं २९ कात्तिक । नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा भरतपुर महानगरपालिका कमिटी इन्चार्ज रेनु दाहालले संघीयता ,धर्म निरपेक्षता माओवादी केन्द्रबाटै सम्भव भएको बताएकी छन् ।

सोमबार आयोजित चियापान कार्यक्रममा नेत्रृ दाहालले संघीयता ,धर्मनिरपेक्षता,समावेशी समानुपातिक प्रणालीका साथै सबै बर्ग, क्षेत्र र समुदायको अधिकार माओवादी केन्द्रबाटै सम्भव भएको समेत जिकिर गरेकी हुन् ।

माओवादी केन्द्र परिवर्तनको संवाहक भएको बताएकी उनले भरतपुर महानगरपालिकाले पूर्वाधार क्षेत्रका साथै शिक्षा क्षेत्रको गुणात्मक विकासका लागि उल्लेखनीय कामहरू भएको समेत दावी गरेकी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड