OSNepal आइतबार, मंसिर १९ २०७८

प्रधानन्यायाधीश जवराको राजीनामा माग गर्दै आएका यी पाँच न्यायाधीश भोलीबाट नियमित आफ्नो काममा फर्किने

प्रधानन्यायाधीश जवराको राजीनामा माग गर्दै आएका यी पाँच न्यायाधीश भोलीबाट नियमित आफ्नो काममा फर्किने

  • OSNepal
  • सोमबार, कार्तिक २९ २०७८


प्रधानन्यायाधीश जवराको  राजीनामा माग गर्दै आएका  यी  पाँच न्यायाधीश भोलीबाट नियमित आफ्नो काममा  फर्किने
Reading Time: < 1 minute

काठमाडौं २९ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको राजीनामा माग गर्दै आएका पाँच न्यायाधीशहरु भोलीबाट नियमित आफ्नो काममा फर्किने भएका छन् ।

बन्दीबाहेकका इजलास बाहेक सबै इजलास वष्हिकार गर्दै आएका सर्वोच्चका १९ न्यायाधीशमध्ये तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोज शर्मा र कुमार चुडालले भोलिदेखि नियमित काममा फर्किने भएका हुन् ।

गोला प्रथा लागु भए आफ्नो नियमित काममा फर्किने बताएका हुन् । पाँच न्यायाधीश मध्ये एक न्यायाधीशले भने आफुहरु फुर्लकोटको बैठकबाहेकका छलफलमा सहभागी नहुने समेत बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड