OSNepal मंगलबार, मंसिर १४ २०७८

प्रदेश १ का मुख्यमन्त्री राईलाई विश्वासको मत दिन कांग्रेसले जारी गर्यो ह्रिप

प्रदेश १ का मुख्यमन्त्री राईलाई विश्वासको मत दिन कांग्रेसले जारी गर्यो ह्रिप

  • OSNepal
  • सोमबार, कार्तिक २९ २०७८


प्रदेश  १ का      मुख्यमन्त्री  राईलाई   विश्वासको मत  दिन  कांग्रेसले जारी  गर्यो  ह्रिप
Reading Time: < 1 minute

काठमाडौं २९ कात्तिक । प्रदेश १का मुख्यमन्त्री राजेन्द्र राईलाई विश्वासको मतमा मतदान गर्न नेपाली कांग्रेसले ह्रिप जारी गरेको छ ।

सोमबार संसदीय दलका नेता राजिव कोइरालाको अध्यक्षतामा बसेको बैठकले भोली कात्तिक ३० गते बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री राईले लिने विश्वासको मतमा मतदान गर्न ह्रिप जारी गरेको हो ।

गठबन्धनलाई निरन्तरता दिने भन्दै कांग्रेसले ह्रिप जारी गरेको हो । मुख्यमन्त्री राई नेकपा एकिकृत समाजवादी पार्टीबाट नियुक्त भएका हुन् । उनलार्य पाँच दलको समर्थन रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड