संयुक्त राष्ट्रसङ्घीय पुरस्कार पाएकी नेपाल प्रहरीकी डा. संज्ञा मल्ल यसो भन्छिन् — OSNepal

संयुक्त राष्ट्रसङ्घीय पुरस्कार पाएकी नेपाल प्रहरीकी डा. संज्ञा मल्ल यसो भन्छिन्

LC (KTM) November 16, 2021 0

संयुक्त राष्ट्रसङ्घीय पुरस्कार पाएकी नेपाल प्रहरीकी डा. संज्ञा मल्ल यसो भन्छिन्
संयुक्त राष्ट्रसङ्घको कङ्गो मिसनमा स्वास्थ्य तथा वातावरण एकाइको प्रमुखको रूपमा कार्यरत डा. संज्ञा मल्लले राष्ट्र सङ्घले प्रदान गरेको पुरस्कारले आफू थप राम्रो काम गर्न प्रेरित भएको बताएकी छन्।

नेपाल प्रहरीकी प्रहरी उपरीक्षक डा. मल्ललाई यस वर्ष ‘राष्ट्र सङ्घीय महिला प्रहरी अधिकृत २०२१’ बाट पुरस्कृत गरिएको हो।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले उक्त पुरस्कारको घोषणा गर्दै मल्लले आफ्नो देश तथा समग्र राष्ट्र सङ्घको शान्ति मिसन परिवारलाई गौरवान्वित बनाएको बताएका छन्।

डा. मल्लले भने उक्त पुरस्कारलाई सामूहिक कार्यको नतिजा भनेकी छन्। उनीसँगको कुराकानी गरेर कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।बीबीसी नेपाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर