OSNepal बिहिबार, मंसिर १६ २०७८

मुगुमा भीषण आगलागी हुँदा १७ घर जले, मध्यराति लागेको आगो बिहान मात्र नियन्त्रणमा आयो

मुगुमा भीषण आगलागी हुँदा १७ घर जले, मध्यराति लागेको आगो बिहान मात्र नियन्त्रणमा आयो

  • OSNepal
  • मंगलबार, कार्तिक ३० २०७८


मुगुमा भीषण आगलागी हुँदा १७ घर जले, मध्यराति लागेको आगो बिहान मात्र नियन्त्रणमा आयो
Reading Time: < 1 minute

मुगु, ३० कात्तिक – मगु सदरमुकाम गमगढीस्थित तल्लो बजारमा भीषण आगलागी भएको छ । मंगलबार मध्यरातिको आगलागीमा १७ घर र तीन वटा घुम्ती पसल जलेको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी चित्रबहादुर भट्टराईले जानकारी दिए ।

राति साढे १२ बजेदेखिको आगलागी बिहान ४ बजे मात्रै नियन्त्रणमा आएको थियो ।

ठीन्ले लामाको घरमा बल्दै गरेको दियो ढल्किएर आगलागी सुरु भएको प्रारम्भीक आँकलन प्रहरीले गरेको छ । आगलागीबाट मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड