आन्दोलनरत कानुन व्यवसायीहरुको समुहबाट अलग भएका चार न्यायाधीशहरु इजलासमा फर्किए — OSNepal

आन्दोलनरत कानुन व्यवसायीहरुको समुहबाट अलग भएका चार न्यायाधीशहरु इजलासमा फर्किए

LC (KTM) November 16, 2021 0

काठमाडौं ३० कात्तिक । आन्दोलनरत कानुन व्यवसायीहरुको समुहबाट अलग भएका पाँच न्यायाधीशहरु मध्ये चार जना इजलास पुगेका छन् ।

जसमा न्यायाधीश बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा तथा न्यायाधीश तेजबहादुर केसी र कुमार रेग्मी रहेका छन् । उनीहरुले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा गरिहेको बताइएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको राजीनामा माग गर्दै आएको आन्दोलनरत कानुन व्यवसायीहरुको समुहबाछ छुटिएर अब आन्दोलनमा सहभागी नहुने भनी पाँच न्यायाधीले सोमबार घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर