OSNepal शनिबार, मंसिर ११ २०७८

आन्दोलनरत कानुन व्यवसायीहरुको समुहबाट अलग भएका चार न्यायाधीशहरु इजलासमा फर्किए

आन्दोलनरत कानुन व्यवसायीहरुको समुहबाट अलग भएका चार न्यायाधीशहरु इजलासमा फर्किए

  • OSNepal
  • मंगलबार, कार्तिक ३० २०७८


आन्दोलनरत   कानुन व्यवसायीहरुको  समुहबाट   अलग  भएका    चार न्यायाधीशहरु   इजलासमा  फर्किए
Reading Time: < 1 minute

काठमाडौं ३० कात्तिक । आन्दोलनरत कानुन व्यवसायीहरुको समुहबाट अलग भएका पाँच न्यायाधीशहरु मध्ये चार जना इजलास पुगेका छन् ।

जसमा न्यायाधीश बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा तथा न्यायाधीश तेजबहादुर केसी र कुमार रेग्मी रहेका छन् । उनीहरुले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा गरिहेको बताइएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको राजीनामा माग गर्दै आएको आन्दोलनरत कानुन व्यवसायीहरुको समुहबाछ छुटिएर अब आन्दोलनमा सहभागी नहुने भनी पाँच न्यायाधीले सोमबार घोषणा गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड