OSNepal मंगलबार, मंसिर १४ २०७८

चिसो बढेपछि बाजुरा, हुम्ला र मुगुवासी बेसी झर्न थाले

चिसो बढेपछि बाजुरा, हुम्ला र मुगुवासी बेसी झर्न थाले

  • OSNepal
  • मंगलबार, कार्तिक ३० २०७८


चिसो बढेपछि बाजुरा, हुम्ला र मुगुवासी बेसी झर्न थाले
Reading Time: < 1 minute

बाजुरा, २९ कात्तिक-बाजुराको उत्तरी क्षेत्र, हुम्ला, र मुगुका स्थानीय चिसोका कारण बेसीतिर झर्न थालेका छन् । हिमाली क्षेत्रमा चिसो बढेपछि स्थानीय परिवारसहित भेडा, च्यांग्रा, गाईबस्तु लिएर औलतिर झरेका छन् ।

यहाँका स्थानीयहरू सधैँ हिउँदको समयमा जाँडो छल्न औलतिर लाग्ने गरेका छन् । हिमपातसँगै चिसो बढेपछि कात्तिकको अन्तिम सातादेखि बेसी झर्न लागेको स्थानीय गोलु भोटेले बताएका छन् ।

चिसो सुरु भएपछि दुई सातादेखि हिमाली भेगका प्रायःजसो बस्तीहरूमा हिमपात भई जाडो बढ्ने भएपछि बेसीतिर लागेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड