OSNepal बिहिबार, मंसिर १६ २०७८

विप्लवका कार्यकर्ताहरुले सुन्धारामा टायर बालेर गरे प्रदर्शन

विप्लवका कार्यकर्ताहरुले सुन्धारामा टायर बालेर गरे प्रदर्शन

  • OSNepal
  • मंगलबार, कार्तिक ३० २०७८


विप्लवका कार्यकर्ताहरुले सुन्धारामा     टायर बालेर  गरे प्रदर्शन
Reading Time: < 1 minute

काठमाडौं ३० कात्तिक । नेपाल नेपाल कम्युनिष्ट पार्टी नेत्र विक्रम चन्द ‘विप्लवका कार्यकर्ताहरुले काठमाडौं स्थित सुन्धारामा टायर बाली प्रदर्शन गरेका छन् ।

बन्द गराउन हिडेका यी कार्यकर्ताहरुले सडकमा टायर बाली प्रदर्शन गरेका हुन् ।
यसरी टायर बाली प्रदर्शन गर्ने केहिलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार विप्लवले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि तत्काल फिर्ता गर्नुपर्ने तथा भ्रष्टाचारलगायतको विरोधमा नेपाल बन्द गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड