विप्लवका कार्यकर्ताहरुले सुन्धारामा टायर बालेर गरे प्रदर्शन — OSNepal

विप्लवका कार्यकर्ताहरुले सुन्धारामा टायर बालेर गरे प्रदर्शन

LC (KTM) November 16, 2021 0

काठमाडौं ३० कात्तिक । नेपाल नेपाल कम्युनिष्ट पार्टी नेत्र विक्रम चन्द ‘विप्लवका कार्यकर्ताहरुले काठमाडौं स्थित सुन्धारामा टायर बाली प्रदर्शन गरेका छन् ।

बन्द गराउन हिडेका यी कार्यकर्ताहरुले सडकमा टायर बाली प्रदर्शन गरेका हुन् ।
यसरी टायर बाली प्रदर्शन गर्ने केहिलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार विप्लवले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि तत्काल फिर्ता गर्नुपर्ने तथा भ्रष्टाचारलगायतको विरोधमा नेपाल बन्द गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर